Sat. Apr 20th, 2024

सर्वांग नांगिएर हिँउमा ‘स्लेडिङ’ गर्ने प्रतिस्पर्धा हेर्न तपाईंलाई मन छ ? अर्को महिना जर्मनीमा यस्तो प्रतियोगिता हुँदै छ । ‘नेकेड स्लेडिङनांगाहरूको चिप्लेटी सर्वांग नांगिएर हिँउमा ‘स्लेडिङ’ गर्ने प्रतिस्पर्धा हेर्न तपाईंलाई मन छ ? अर्को महिना जर्मनीमा यस्तो प्रतियोगिता हुँदै छ । ‘नेकेड स्लेडिङ वल्र्ड च्याम्पियनसिप’ नाम दिइएको प्रतिस्पर्धालाई २५ सय दर्शकले हेर्नेछन् । जर्मनीको हिमाली क्षेत्रमा फेब्रुअरी १५ मा प्रतिस्पर्धा हुनेछ । वर्षमा दुई पटक आयोजना हुने यस्तो खेलमा महिला र पुरुष दुवैका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछन् । ‘युरोपका धेरैले खेलमा सहभागी हुन इच्छा देखाएका छन्,’ आयोजक संस्थाले भनेको छ, ‘उनीहरूमध्ये ३० युवायुवतीलाई मात्रै हामी प्रतिस्पर्धामा सहभागी गराउनेछौँ ।’ सन् २०१२ भएको यस्तै प्रतिस्पर्धामा सहभागी हुन पाऊँ भन्दै करिब पाँच हजार जनाले आवेदन भरेकोमा उनीहरूमध्ये ३० जनालाई मात्र छनोट गरिएको थियो । वल्र्ड च्याम्पियनसिप’ नाम दिइएको प्रतिस्पर्धालाई २५ सय दर्शकले हेर्नेछन् । जर्मनीको हिमाली क्षेत्रमा फेब्रुअरी १५ मा प्रतिस्पर्धा हुनेछ । वर्षमा दुई पटक आयोजना हुने यस्तो खेलमा महिला र पुरुष दुवैका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछन् । ‘युरोपका धेरैले खेलमा सहभागी हुन इच्छा देखाएका छन्,’ आयोजक संस्थाले भनेको छ, ‘उनीहरूमध्ये ३० युवायुवतीलाई मात्रै हामी प्रतिस्पर्धामा सहभागी गराउनेछौँ ।’ सन् २०१२ भएको यस्तै प्रतिस्पर्धामा सहभागी हुन पाऊँ भन्दै करिब पाँच हजार जनाले आवेदन भरेकोमा उनीहरूमध्ये ३० जनालाई मात्र छनोट गरिएको थियो ।

%d bloggers like this: