सोनमको गुलाबी बिकिनीमा फुलेको जवानी (फोटोफिचर र फिल्मको ट्रेलरसहित)
सोनम कपुर भन्नेबित्तिकै धेरैको दिमागमा कुर्तासलवारवाला तस्बिर आउँछ । तर, अब उनको त्यो तस्बिर दिमागबाट हट्ने अवस्था आएको छ । किनकि फिल्म ‘वेंवकुफियां’मा उनी टुपिसमा देखिएकी छिन् ।
सोनम कपुर भन्नेबित्तिकै धेरैको दिमागमा कुर्तासलवारवाला तस्बिर आउँछ । तर, अब उनको त्यो तस्बिर दिमागबाट हट्ने अवस्था आएको छ । किनकि फिल्म ‘वेंवकुफियां’मा उनी टुपिसमा देखिएकी छिन् ।
बलिउड स्टार सलमान खानको नाममा स्थापित ‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ् हुमन’ स्लोगन अंकित कपडाको शोरुम नेपालमा पनि विस्तार हुने भएको छ । नेपालको स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउने भन्दै एबिसिडिई ईन्कले ‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ हुमन’ स्लोगनको शोरुम नेपालमा विस्तार गर्न लागेको हो ।
एसएसपी रमेश खरेलले पनि त्यस्तै भन्ठान्नुभएछ । उहाँले ‘दिने बूढा’सँग मेरो नम्बर माग्दै भन्नुभएछ, ‘ती लाहुरे बूढासँग बोल्नुप¥यो ।’ उहाँ त बूढो होइन, तन्नेरी हुनुहुन्छ भनेपछि उहाँले छक्कै पर्दै भन्नुभएछ, ‘हो र, ब्रिटिस लाहुरेको रिटायर्ड होइन ?’
….
एक जना हजुरआमा आएर सोध्नुभयो, ‘बाबु खै त तक्मे बुढा ?’ मैले जिस्किएर ‘झोलामा हुनुहुन्छ’ भनेको उहाँले सही मानेर ‘बाजेले गर्दा संसार घुम्न पाउनुभएको छ । अनुहार मिल्दो पनि रहेछ, छोरीपट्टिकै होइन ? बुढो मान्छेलाई झोलामा राख्ने हो ? राम्रो ख्याल गर्नू’ भन्दै सम्झाउनुभयो ।
….
एयरपोर्टमा आयोजक मलाई पर्खिरहेका थिए । जोसँग मेरो पहिले कुरा भएको थियो, उहाँले मलाई चिनेर खादा लगाएर म अगाडि बढिसकेँ । उहाँसँग आएका अरू भने खादा र पुष्पगुच्छाका साथ तक्मेलाई कुरिरहेका छन् ।
मुम्बई, २३ माघ (एजेन्सी) । बलिउड अभिनेत्री अर्थात् ‘ट्विटर गर्ल’ शलिर्न चोपडा बोल्ड छविका कारण चर्चामा आइरहिन्छन् । यी बोल्ड अभिनेत्रीले ट्विटरमा बोल्ड फोटो अपडेट गरेर फेरि चर्चामा आएकी छन् फोटोमा उनी आफ्नो ‘डाँगी डुडु’ कुकुरको छाउरोसँग छिन् । शर्लिन जनावर भनेपछि हुरुक्कै हुने गर्छिन्, त्यसैले उनले आफ्नो ‘डुडु’ लाई आफू सुत्ने बेडमै राखेकी छन्…
विद्याले पद्मश्री पाउने घोषणा हुनुअगावै बलिउडका हस्तीहरूले उनलाई तारिफको चुलीमा चढाइसकेका थिए । बंगाली फिल्मबाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनी सन् २००५ मा फिल्म ‘परिणिता’बाट बलिउडमा उदाइन् । ‘परिणिता’बाट नयाँ अभिनेत्रीलाई दिइने फिल्मफेयर अवार्डका लागि मनोनीत भएकी थिइन् उनी ।
‘सलाम–ए–इश्क’, ‘एकलव्य’, ‘हे बेबी’, ‘भुलभुलैया’जस्ता हल्काफुल्का फिल्मदेखि ‘किस्मत कनेक्सन’जस्तो ताई न तुईको फिल्ममा काम गरेर मसालादार ‘हिरोइन’हरूको भीडमा हराउन लागेकी विद्याले सन् २००९ देखि आफ्नो अभिनयको धारलाई पूरै बदलेकी थिइन् । अमिताभ बच्चनको आमा भएर उनले अभिनय गरेको फिल्म ‘पा’ले उनको करिअरलाई पूरै बदलिदियो । त्यसयता उनले ‘इस्किया’, ‘नो वान किल जेसिका’, ‘द डर्टी पिक्चर्स’, ‘कहानी’, ‘बम्बई टाकिज’, ‘घनचक्कर’जस्तो फिल्म समीक्षकहरूले मुक्तकण्ठले तारिफ गरेका फिल्ममा ‘लिडिङ’ रोल गरेर आफूलाई समकालीन अभिनेत्रीमा अब्बल साबित गरिन् ।
काठमाडौं, २२ माघ । यस वर्षकी मिस नेवाः अलिशा बज्राचार्य सरस्वती पूजाको दिन काभ्रेको तिमालस्थित पञ्चकन्या प्राविमा पुगिन् । उनले त्यहा“ रहेका विद्यार्थीका लागि कम्प्युटर हस्तान्तरण गरिन् । दुर्गम स्कुलमा प्राविधिक शिक्षा प¥याउने उद्देश्यसहित उनी त्यहाँ पुगेकी हुन् । अलिशासँगै नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, प्रबन्ध–निर्देशक फुपू तेन्जिङ शेर्पा, सोसियल कनेक्सन नेपालका अध्यक्ष कुमार…
केही समयअघि रिलिज ‘ढुवानी’मा ‘छलक छलक’ जवानीमा जवानीको रङ देखाएकी थिइन्, अर्चना गेलालले । फिल्मले ‘पानी’ भन्न नपाए पनि उनको आइटमको चर्चा राम्रै चलेको थियो । केही दिनअघि मात्रै अर्चनाले अर्काे फिल्म ‘दमदार’मा आइटम गरेकी छिन् । ‘जिकज्याक जवानीमा’ भनेर मनीषा पोखरेलले गाएको गीतमा उनको कम्मर लच्काएकी हुन् । उक्त फिल्मका निर्देशक कमलकृष्णले चाहेजस्तो आइटम गरेको बताएका छन् ।
बैंक लुट्नेले पैसा लैजान बिर्सिएला ? पक्कै पनि नबिर्सनुपर्ने । तर, अमेरिकी राज्य फ्लोरिडाका एक जना चोर यस्ता निस्किए, जसले बैंक लुट्ने काम सफलतापूर्वक सम्पन्न गरे, तर लुटेको धन लैजान चाहिँ बिर्सिए ।
डायमण्ड शमसेर राणाको ऐतिहासिक विषयमा आधारित उपन्यास कृति ‘सेतो बाघ’ निकै चर्चित छ । अर्थात् नेपाली पाठकमाझ यसको गर्जन कायम छ । अब टेलिभिजन र फिल्मका पर्दामा पपनि ‘सेतो बाघ’ गर्जिने भएको छ मंगबालर थापाथलीस्थित पञ्चायनी मन्दिर परिसरमा डायमण्ड शमसेरका छोरा मधुशमसेर राणाको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र र मेघा सिरियल निर्माण गर्ने निर्देशक तथा कलाकार नीर शाहले घोषणा गरेका हुन् ।
अमेरिकन बोल्ड मोडल केली ब्रेक आइतबार मियामी समुद्री तटमा स्विम वेयरमा देखिइन् जहाँ उनी एक ग्ल्यामर क्यालेन्डरका लागि फोटोसुट गर्दैथिइन् । त्यहाँ उनी एक्लै थिइनन् । उनका ब्वायफ्रेन्ड डेबिड मेकिइन तोश पनि थिए । मियामी यस्तो समुद्री तट हो जहाँ हलिउड सेलिब्रेटीहरु रोमान्सका लागि पुग्ने गर्छन् । यसपटक यी जोडीले फोटोसुटकै मौकामा धितमरुञ्जेल रोमान्स गरे…