ज्ञानु रेग्मीसँगै रुए पत्रकार र चलचित्रकर्मी

चलचित्र ‘मनले मनलाई छुन्छ’ ले दर्शकको मन छुन्छ वा छुदैन, त्यो रिलिजपछि थाहा हुनेछ तर चलचित्रबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सहभागीको भने मन छोएको छ । स्वः निर्देशक शिव रेग्मीद्वारा निर्देशित अन्तिम चलचित्र ‘मनले मनलाइै छुन्छ’ को निर्माणपक्षले मंगलबार राजधानीमा पत्रकार सम्मेलन ग¥यो । जहाँ स्वः निर्देशक रेग्मीकी पत्नी ज्ञानु रेग्मीको आँखाबाट आँशु बग्न थालेपछि उपस्थित पत्रकार तथा चलचित्रकर्मी पनि भावुक बनेका थिए ।

Read More

चाल चाल्दै करण क्रेजी

दोलखा, २७ माघ । चलचित्र ‘चाल’ को ९० प्रतिशत छायांकन दोलखामा भएको छ । सोमबार चरिकोटमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । सुर श्रृंगार फिल्मसको व्यानरमा निर्माण भइरहेको ‘चाल’ लाई रुपेश उप्रेतीले निर्देशन गरिहेका छन् । उनका अनुसार चलचित्रको दोलखाका शैलुंगेश्वरीको भैसे, पवटी, तामाकोशी, चरिकोट खरिढुंगालगायतका स्थानमा छायांकन गरिएको छ । बबाँकी १०…

Read More

बंगाली बाला बन्दै आइटम गर्ल अर्चना

नेपाली फिल्म ‘ढुवानी’ मा उत्तेजक आइटम नम्बर गरेर चर्चामा आएकी अर्चना गेलाल अब बंगली फिल्ममा देखिने भएकी छन् । छोटो समयमै ‘आईटम गर्ल’ का रुपमा चिनिएकी अर्चनाले बंगली फिल्म ‘सादा कालो आकाशेर क्यानभासे’ अर्थात ‘मायाको परिचय’ मा मुख्य भूमिकामा अभिनेत्रीमा देखिने भएकी छन् ।

Read More

हलिउडमा काम गर्न चाहन्थे प्रधानमन्त्री कोइराला

भर्खरै निर्वाचित प्रधानमन्त्री शुसिल कोइराला अविवाहित कोइराला अविवाहित भएकाले उनलाई धेरैले ‘निरश’ ब्यक्ति ठान्छन् । तर, उनी रंगीन दुनियाँमा करियर बनाउन चाहन्थे । २०१६ सालअघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए । कोइराला कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरेको थियो । त्यसपछि बदलिएको घटनाक्रमसँगै उनको राजनीतिक यात्रा सुरु भयो ।

Read More

पोखरामा पाँच वटा मल्टिप्लेक्स हल बन्ने

पोखरामा पाँच अन्तराष्ट्रियस्तरका मल्टिप्लेक्स हल निर्माण हुने भएको छ । निर्माण संस्थाहरुका अनुसार यी हलहरु पोखराका मध्यमवर्गिय दर्शकहरुलाई लक्षित गर्दै मल्टिप्लेक्स हल निर्माणमा हात बढाईएको हो ।

Read More

बैदेशिक रोजगारीमा गएकाको सिर्जनामा ‘साक्षत्’

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पुगेका नेपाली स्रष्टाहरुको सिर्जनाहरुलाई समेटेर तयार पारिएको गीतिसंग्रह साक्षता भाग १ र भाग २ को आज राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । गीतकार डा.कृष्णहरी बरालको आतिथ्यतामा साक्षात्–१, साक्षत्–२ को लोकार्पण गरिएको हो । कार्यक्रममा गीतकार भावेश भुमरी, संगीतकार सन्तोष श्रेष्ठ, चलचित्र पत्रकार शान्तिप्रिय, साहित्यकार नेत्र एटम लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रमको सभापतित्व भने गीतकार प्रणिता चामलिङले गरेकी थिइन् । सुरप्रभा म्यूजिकले बजार प्रबद्र्धन गरेको साक्षत् एल्बमको गीतसंगीतको सम्पूर्ण संयोजन भने गीतकार भावेश भुमरीले गरेका हुन् ।

Read More

मोदीका लागि नांगिइन् मेगना (फोटोफिचर)

भारतीय राजनीतिमा बलिउडको सम्बन्ध बलियो छ । प्रेम र अन्य रिलेशनमा पनि बलिउडकर्मी र राजनीतिकर्मी एकअर्कासँग जोडिएका छन् । बलिउडका सेलिब्रिटी र मोडलका धेरै फ्यान हुन्छन् । तर, तिनै सेलिब्रिटी वा मोडल राजनीतिज्ञका पनि उस्तै फ्यान वा समर्थक हुन्छन् । उनीहरुले आफ्नो मनपर्ने नेतालाई जिताउन प्रयास गर्छन् । भारतीय मोडल मेगना त नरेन्द्र मोदीको प्रचारका…

Read More

साकिरामाथि समलिंगी सेक्स प्रवद्र्धन गरेको आरोप

कोलम्बियन पप स्टार शाकिराको हालै रिलिज भएको म्युजिक भिडियो ‘क्या नट रिमेम्बर टु फोरगेट यु’ का कारण आलोचित बनेकी छन् । हालै रिलिज भएको उक्त म्युजिक भिडियोमार्फत समलिंगी सेक्सलाई बढावा दिएको शाकिरामाथि आरोप लागेको छ ।

Read More

ब्लु फिल्म बिक्री गर्ने पाँच पक्राउ

निलो चलचित्र (ब्लु फिल्म) कपी गरी बिक्री वितरण गर्ने ५ जनालाई मोरङ प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेको छ । स्थानीयबाट गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ग्राहक बनेर गएका प्रहरीले तीन वटा भिडियो पार्लरबाट उनीहरुलाई अश्लिल भिडियोका सिडी, कपी गर्न प्रयोग गरिने सिपियु, डीभिडी प्लेयर, डीभिडी रोमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

यु–ट्युबमा सनसनी बनेकी मोटी (फोटो फिचर र भिडियोसहित)

पछिल्लो समय अमेरिकाको नर्थ क्यारोलिनाकी एक महिला यु–ट्युबमा सनसनी बनेकी छन् । प्लस साइजकी ति महिलाको एक डान्स भिडियोले सनसनी मच्चाएको हो । भिडियोमा देखिएकी महिला रेडियो प्रोड्यूसर व्हिट्नी वे थोर हुन् । उनको ब्रेक डान्स मोटी महिलाका लागि प्रेरणा हुनसक्छ ।

Read More