Fri. Mar 29th, 2024

भारतीय राजनीतिमा बलिउडको सम्बन्ध बलियो छ । प्रेम र अन्य रिलेशनमा पनि बलिउडकर्मी र राजनीतिकर्मी एकअर्कासँग जोडिएका छन् । बलिउडका सेलिब्रिटी र मोडलका धेरै फ्यान हुन्छन् । तर, तिनै सेलिब्रिटी वा मोडल राजनीतिज्ञका पनि उस्तै फ्यान वा समर्थक हुन्छन् । उनीहरुले आफ्नो मनपर्ने नेतालाई जिताउन प्रयास गर्छन् । भारतीय मोडल मेगना त नरेन्द्र मोदीको प्रचारका लागि नांगिएकी छिन् । उनको चुनावचिन्ह र तस्बिरले मात्रै उनका लाजका अंग छोपेका छन् ।
nude_021014121124 nude1_021014121124 nude2_021014121124

%d bloggers like this: