टाइम सेलेबेक्समा आमिर र कट्रिना

बलिउडमा ‘धुम–३’ मार्फत धुम मच्चाएका अभिनेता आमिर खान र बार्बी गर्ल कट्रिना कैफ अमेरिकी एक अनलाइनले गरेको सर्वेक्षणमा १ नम्बरमा परेका छन् । टाइम सेलेबेक्स वेबसाइटले गरेको सर्वेमा बलिउडका मिस्टर परफेक्टनिस्ट आमिर र बार्बी गर्ल कट्रिनाले प्रथम स्थान हासिल गरेका हुन् ।

Read More

निर्माता संघको तेह्रौं साधारणसभा सम्पन्न

निर्माता संघको तेह्रौं साधारणसभा सम्पन्न
चलचित्र निर्माता संघको तेह्रौं साधारणसभा सम्पन्न भएको छ । राजधानीको प्रज्ञा भवनमा शनिवार साधारण सभा सम्पन्न गरेको हो । संघका कार्यसमितीका सदस्य सहित थुप्रै निर्माताहरु उक्त कार्यक्रमा उपस्थित देखिए ।

Read More

प्रेमसँग पनि टिकेन नम्रताको प्रेम

‘बुढा बुढीको झगडा परालको आगो’ भन्ने उखान नेपालीमा निकै लोकप्रिय छ । तर अहिले यो भनाइमा केही हेरफेर भएको छ । भनिन्छ, हिजोआज ‘सेलिब्रेटीको सम्बन्ध परालको आगो ।’ मतलव सेलिब्रेटीको प्रेम, विवाहजस्ता सम्बन्ध आज छ भोलि छैन । यो कुरा नेपाली सेलिब्रेटीको सन्दर्भमा पनि लागू हुँदै आएको छ । प्रशंग, अभिनेत्री तथा मोडल नम्रता श्रेष्ठ र प्रेम घलेको हो । see more

Read More

गायक प्रवेशमान ‘मैले जानिनँ’ भन्दै आए (फोटो फिचरसहित)

कुनै समयका चर्चित गायक प्रवेशमान शाक्य पुनः श्रोता तथा दर्शकमाझ आएका छन् । करिब नौ वर्षको अन्तरालमा गायक शाक्य गीति एल्बम ‘मैले जानिनँ’ लिएर आएका छन् । एल्बमको शुक्रबार राजधानीमा एक भव्य समारोहबीच मिस नेवाः अलिशा बज्राचार्यले विमोचन गरिन् । भ्यालेन्टाइन डेको अवसरमा रिलिज गरिएको एल्बममा १४ वटा गीत छन् । १४ वटा प्रेमका गीत समेटिएकाले १४ फेबु्रअरी अर्थात् प्रेम दिवसका अवसरमा एल्बम रिलिज गरेको गायक शाक्यले बताए । se more

Read More

दोस्रो फिल्म निर्देशन गर्ने तयारीमा दीपा

काठमाडौं, फागुन ३ । यस अघि `अन्तराल’ फिल्म निर्देशन गरि चर्चा कमाएकी महिला निर्देशक दीपा बस्नेतले अर्को नयाँ फिल्म निर्देशन गर्ने भएकी छिन् । नाम तय हुन बाँकी फिल्मको छायाँकन दीपाले सुटिङ चैत पन्ध्र गतेबाट प्रारम्भ गर्ने छिन । फिल्मको निर्माण बारे भ्यालेन्टाइन डेको अवसर पारेर घोषणा गरिएको हो ।

Read More

रंगकर्मी अनुप बराल र दिया मास्के बिहे गर्दै

रंगकर्मी अनुप बराल र दिया मास्के बिहे गर्दै
प्रणय दिवसको अवसरमा कलिउडमा नयाँ जोडी सार्वजनिक भएका छन् । चर्चित रंगकर्मी तथा निर्देशक अनुप बराल र कलाकार दिया मास्केले आफुहरु बिच झन्डै ६ बर्षदेखि अफयेरमा रहेको र छिटै बिहे गर्ने रहस्य खोलेका छन् ।

Read More

ऋतु गीत रिलिज : राजलाई मलिनाको माया किन लाग्दैन ?

आउँदो मार्च ७ अर्थात फागुन २३ गते नेपाल र अष्ट्रेलियामा रिलिज हुन लागेको फिल्म ‘ऋतु’को गीत भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गरिएको छ । प्रेममा आउने उतारचढावको कथा भन्ने यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा अभिनेता राजबल्लभ कोईराला र अभिनेत्री मलिना जोशीको टुक्रिएको प्रेम दर्शाईएको छ । http://www.youtube.com/watch?v=a_sYVZFnQ68#t=72 ऋतु गीत रिलिज आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस्,…

Read More

गान्धीको प्रचारका लागि न्युड फोटोसुट (तस्बिरहरु सहित )

बलिउडका अभिनेत्री तथा मोडलहरु आफूलाई मन पर्ने नेताको प्रचारमा जुटेका छन् । केही दिनअघि मात्र भारतीय जनता पार्टी ‘बिजेपी’को तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदीको प्रचारका लागि एक मोडलले न्यूड फोटोशुट गरेकी थिइन् ।

Read More

आस्था … मुटुभित्र माया छ बोल्ने कसरी ?

आस्था राउत अहिलेकी ब्यस्त गायिका हुन् । उनलाई गुलाब दिने चाहनेको संख्या कति होला ! तर, उनले भने पुरानो एउटा अनुभूति बाँडेकी छिन् । जसले दिएको गुलाब र लेखेको सायरी अझै उनले सम्झेकी छिन् । स्कुल पढ्दाताका उनलाई भ्यालेन्टाइन्स डेको दिन एक जना केटाले गुलाबसँगै एउटा कार्ड थमाएको थियो ।

Read More