मध्यरातमा लण्डनको सडकमा भेटिइन सेलेना (फोटो फिचरसहित)
ब्रिटिस पप गायिका सेलना गोमेज केही समययता आफूलाई बदल्ने प्रयासमा छिन् । मानसिक तनाव बिर्सन उनले रिलेक्सको बाटो रोजेकी छन् । यी गायिका सोमबार राती लन्डनको एक रेष्टुरेन्टमा भेटिइन् जहाँ उनी आफ्ना साथी समन्था ड्रोकसँग डिनरका लागि पुगेकी थिइन् । कालो रंगको छोटो शर्ट र स्लिम लेग्सले सेलेना निकै सुन्दर देखिएकी थिइन् । अचानक भेटेका फोटोग्राफरलाई उनले खुसीका साथ पोज दिइन् । see more