नम्रताको ‘सोल सिस्टर’मा हमालको प्रोडक्शन चालु
नेपाली चलचित्रका महानायक राजेश हमालले ७ बर्षसम्म प्रेमसम्बन्धमा रहि केहि महिना अगाडी मात्र बैबाहिक जीवनमा बाधिएका थिए । प्राय सधै ठट्टा गर्न निक्कै सिपालु राजेश हमालले हिजो एक कार्यक्रममा पनि त्यस्तै एक ठट्टाले कार्यक्रम स्थल नै निकै रमाईलो बनाए । सोमबार साँझ अभिनेत्री नम्रता श्रेष्ठको फिल्म, म्यूजिक भिडियो प्रोडक्शन गर्ने कम्पनीको सुभसाइत समारोहमा भेटिएका हमालले…