Mon. May 13th, 2024

केहि दिन अगाडी मात्र आफ्नो लगानीमा निर्माण भएको घरभित्र देहव्यापार भएको खुलासा भएपछि केहि समय निकै विवादमा परेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफु सानो हुदाँ आमाले चकलेट चोरेर आफूलाई दिने गरेको बताएकी छिन् । भारतीय सञ्चारमाध्यम सगँ निकै खुलेर कुराकानी गर्दै आफु सानो छदाँ सबैको मायालु छोरी भएको पनि बताइन । प्रियंका चोपडाले एक कार्यक्रममा आफ्नो चकलेटसम्बन्धी विभिन्न राज खोल्ने क्रममा यस्तो बताएकी हुन् ।

priyanka-chopra-los-angeles-photoshoot (2)

‘म सानोमा निकै चकलेट खान्थेँ । तर, म भने चकलेट चोर्दिनथेँ,’ उनले भनिन्, ‘आमाले चकलेट चोरेर दिनुहुन्थ्यो ।’ उनले चकलेट खाए पनि त्यसका कारण दाँतमा भने कुनै समस्या नआएको बताइन् । उनले भनिन् मलाई सानोमा चकलेट निकै मनपथ्र्यो । ‘मलाई ग्रेनोला चकलेट धेरै मन पर्छ । म कुनै पनि चकलेटको ब्रान्ड सार्वजनिक गर्नुअघि त्यसको स्वाद पनि लिन्छु । त्यसपछि मात्रै त्यसका लागि काम गर्छु,’ उनले भनिन् ।

%d bloggers like this: