Tue. Apr 16th, 2024

फाल्गुन २२ गतेबाट ‘भीमदत्त’प्रदर्शनमा आउने भएको छ ।यसअघि नै फिल्मलाई देश तथा विदेशका विभिन्न स्थानमा च्यारिटि शो गरिसकेको फिल्म युनिटले केहि दिनमै प्रेस मिट गर्दै रिलिज मिति औपचारिक घोषणा गरिने निर्देशक हिमग्याप टासी लामाले जानकारी दिएका छन । bhimdatta
गोल्डेन आई फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा नवल खड्कासँगै निशा अधिकारी, सुमिना घिमिरे, श्रीराम पुढासैनी, रमेश बुढाथोकि, कविता शर्मा, सञ्जय खतिवडा, लय संग्रौला, रवि गिरी लगायतको अभिनय रहेको छ । किसान आन्दोलनको अगुवा नेता भिमदत्त पन्तको वास्तविक कथामा बनेको फिल्ममा शिवम अधिकारीको पटकथा, हिमाल केसीको द्धन्द तथा मणि थापाको सँगित रहेको छ ।

%d bloggers like this: