Sat. Apr 20th, 2024

fea6b5b9bf90e39290fa70161f1a2fdd‘बीग बोस ८’ मा प्रतिस्पर्धा गरिरहेकी डीआन्ड्र सारेस गर्भवती भएको खबर बाहीर अाएकाे  छ ।उनी गर्भवती भएको खबर शो निकट सुत्रले  बताएको भारतका केही चर्चित मिडियाले दाबी गरेका छन् ।

यस्तो खबर आएपछि शो संचालक सलमान खानले शो बिचमै छोड्ने धम्की समेत दिएका छन् ।
‘बीग बोस’ एक पारिवारिक शो भएको र यस्ता खबरले आफ्नो बारेमा नै दर्शकमा नकारात्मक खबर फैलने सलमानको भनाई छ । सलमानको कुरालाई मध्यनजर राख्दै डीआन्ड्रलाई बाहिर निकाल्न यसका संचालक समेत तयार भएका छन् ।
केही समय अघिडी आन्ड्रा र अर्का प्रतिस्पर्धी गौतम बाथरुममा लामो समय बसेको घटना बाहिर आएको थियो । गौतमका कारण डीआन्ड्रा गर्भवती भएको दाबी भारतीय मिडियाको छ ।
%d bloggers like this: