Sat. Apr 27th, 2024

बलिउडमा आफुलाई स्थापित गराउदैं गएकी बलिउड अभिनेत्री तथा पूर्वपोर्नस्टार सनी लियोन विकिनी रुप देखी उनी विभिन्न पहिरनमा देखा पर्दा अब सायद कोहि कसैलाई पनि अचम्म नलाग्न सक्छ । उनी अभिनित चलचित्र मात्र होइन भिडियो देखी विज्ञापन सम्ममा उनले विकिनी पहिरन लगाईसकेकी छिन् । तर भर्खरै सार्वजनिक भएको एक विज्ञापनमा सनीले कण्डमको विज्ञापन गरेकी छिन् ।

sunny-leone65उक्त विज्ञापनमा सनी आर्कषक विकिनी पहिरनमा देखिएकी छिन् । सनीका अनुसार उनले आफ्नो फ्यानहरुलाई नयाँ उपहार दिएकी हुन् । उनले एउटा कन्डमको विज्ञापनमा आफुलाई निकै हट रुपमा आफ्नो छवि देखाएकी छिन् । सन्नीले आफ्नो फेसबुकमा ‘म्यानफोर्स कण्डम’ को विज्ञापनमा आफ्नो हर्कत प्रस्तुत गरेकी छिन् । उनले उक्त कण्डम प्रयोग गर्न सबैलाई आग्रह गरेकी छिन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=i8vDt5GUb-8

%d bloggers like this: