मायालुको मायामा हराउँदैं मेलिना
उमेरले भर्खरै टिनएजर पार गरेकी गायिका मेलिना राई आजभोलि मायालुको मायामा हराईरहेकी छिन् । बैशालु उमेरमा रहेकी राईलाई उनको प्रेमिले माया गर्छु भनेपछि उनी त्यसमै हराईरहेकी छिन् ।प्रेमिलाई सम्झेर निदाउनु अघी उनलाई खुल्दुली मात्रै होइन निदाएपछि काउकुती लागेको समेत थाहा हुन्छ रे १ त्यसैले उनि भन्छिन्९मेरो जीन्दगीमा बहार नै छाएको छ । “हो यो सत्य…