मिस वल्र्डमा सुविनले पहिरिनेछिन् नेपाली पहिरन
लण्डनमा हुन लागेको मिस वल्र्डमा सहभागी हुनका लागी मिस नेपाल सुविन लिम्बुलाई आज काठमाडौंमा एक कार्यक्रमका विच राष्ट्रिय पोशाक हस्तान्तरण गरिएको छ । द हाईल्याण्ड आर्टको डिजाइनमा तयार भएको ८४ मिटर लामो मेथिली नामक राष्ट्रिय पोशाक हस्तान्तरण गरिएको छ । द हाईल्याण्ड आर्टको डिजाइनमा तयार भएको कल्पना योङ हाङले डिजाईन गरेको उक्त कपडा हस्तान्तरण गरिएको…