पत्रकार विजय आवाजले सहिमालाई धोका दिएपछि…
रंग पत्रकारका रुपमा परिचित विजय सुवेदी आवाजले एक गायिका तथा मोडल सहिमा श्रेष्ठलाई प्रेममा पारि धोका दिए पछि यति बेला सहिमा विजयको प्रेममा पागल जस्तै भएकी छिन् । आफ्नो कमलबाट अरुको विछोडका कथा लेख्ने पत्रकार विजय आवाजले आज कसैलाई प्रेम गरेर धोका दिएका छन् । केटी पट्याउन र धोका दिन खप्पिस पत्रकार विजय सुवेदी ‘आवाज’ले…