डाइलग बोल्दा बोल्दै प्रियंका बेहोस
बलिउड नायिका प्रियङ्का चोपडा फिल्म सुटिङका क्रममा डाइलग बोल्दाबोल्दै बेहोस भएको भारतीय मिडियाहरुले जनाएका छन् । ‘बाजिराओ मस्तानी’ फिल्मको सुटिङका क्रममा प्रियङ्का सुटिङस्थलमै बोहोस भएकी हुन् । समाचारमा जनाइए अनुसार चार पेज लामो एक्लैले बोल्नु पर्ने (मोनोलग) डाइलग बोल्दा बोल्दै उनी बेहोस भएकी थिइन्। प्रियंका बेहोस भएपछि ६ घण्टासम्म फिल्मको सुटिङ रोकिएको छ भने सुटिङस्थलमै…