Thu. Apr 18th, 2024

Katrina-hot-Images-1बलिउड नायिका कैट्रिना कैफ सबैभन्दा हट महिलाको सूचीमा पहिलो नम्बरमा परेकी छिन्। भारतको म्याक्सिम इण्डिया म्यागजिनले बनाएको ‘हटेस्ट वुमन अफ द इयर’को सय जनाको सूचीमा कैफ पहिलो स्थानमा परेकी हुन्। यसअघि एफएचएम म्यागजिनले पनि यस्तै सूची निकाल्दै दीपिका पादुकोणलाई पहिलो नम्बरमा राखेको थियो। म्याक्सिमको सूचीमा दीपिका दोस्रो नम्बरमा परेकी छन।

%d bloggers like this: