मंसिर १९ मा शम्भु प्रधानको ‘रंग बैजनी’

१२ बर्षपछि निर्देशन कार्यमा फर्किएका चर्चित निर्देशक शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनी मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रचार प्रसारलाई व्यापक रुपमा अगाडी बढाइरहेको चलचित्र युनिटले दर्शक हल सम्म तान्न सफल हुने दाबी गर्दै आएको छ । करिब १२ वटा बल्कमास्टर चलचित्र निर्देशन गरिसकेका निर्देशक शम्भु प्रधानले यस चलचित्रलाई पनि…

Read More

‘आभाष’को टिजर रिलिज (भिडियो सहित)

पुषको मध्य जाडो अर्थात पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र आभाषको ३६ सेकेण्ड छोटो टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा संयम पुरी,आष्मा डिसी,सलोन बस्नेत लगायतका कलाकारहरु देखिएका छन् । टिजरले एक अर्का प्रतिको प्रेमभावलाई देखाउन खोजेको छ । बुहुप्रतिक्षित फिल्मको रुपमा लिइएको चलचित्र आभाषमा संयम पुरी,सलोन बस्नेत,आष्मा डिसी,निशा अधिकारी,गोविन्द शाही,सुनिल रावल लगायतका कलाकारहरुको अभिनय…

Read More

‘कखरा’ हेरेपछि विद्यार्थी अचम्मित,मरेको बच्चा आखैं अगाडी

तपाई चलचित्रहलमा गएर चलचित्र हेर्दा चलचित्रमा कोहि व्यक्ति मेरेको देख्नु भयो अनि चलचित्र सकेर बाहिर आउँदा उहि मान्छे तपाईको आखाँ अगाडी देख्दा तपाईलाई कस्तो हुन्छ ? पक्कै अचम्म लाग्न सक्छ । तपाई चलचित्र हेरिरहदाँ चलचित्रको भाव सगँ तपाई डुवि रहनु भएको हुन्छ त्यसैले तपाईलाई त्यस्तो लाग्नु स्वभाविक पनि तर वास्तबमा त्यो हुदैंन । चलचित्रमा मरेको…

Read More

स्व.निर्देशक रेग्मीलाई सम्झदैं चितवनमा शोक सभा

सधै ओठमा हाँसो,कहिले नरिसाउने,सबै सगँ नम्र व्यबहारले बोल्ने चर्चित निर्देशक स्वर्गीय शिव रेग्मीको निधन भएको आज १ बर्ष पुरा भएको छ । विषेश गरि पारिवारिक चलचित्र निर्देशन गर्ने रेग्मीले धेरै सफल चलचित्रहरु निर्देशन गरेका छन् । मितिको हिसाबले शिव रेग्मीको निधन भएको १ बर्ष नपुगेपनि तिथीको हिसाबले भने रेग्मीको निधन भएको आज १ बर्ष पुरा…

Read More

रोएकी सोनाक्षी भन्छिन् -‘सलमानले मलाई केहि गरेका छैनन्’

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सलमान र आफु विच बजारमा आएको हल्ला सबै बकवास रहेको बताएकी छिन् । भारतीय सञ्चार माध्यम सगँ कुरा गर्दै सोनाक्षीले आफुलाई सलमानले गाली नगरेको र आफु नरोएको कुरा पनि स्पष्ट पारेकी छिन् । तर सलमान खानको बहिनी आपूर्तीको बिबाहमा सलमानले सोनाक्षीलाई निकै हपारेका थिए र सोनाक्षी रोएकी पनि थिइन भन्ने खबर…

Read More

बिना प्रचारको मिस्टेक आजबाट अलनेपाल

चलचित्रको प्रदर्शन मिति नजिकदैं गर्दा चलचित्र युनिटले आफ्नो प्रचार प्रसारमा व्यापक रुपमा लागेको हुन्छ । दर्शकका आखाँमा चलचित्र पार्नका लागी चलचित्र युनिटले विभिन्न नयाँ तरिकाहरु अपनाईरहेको अबस्थामा आजबाट देशभर प्रदर्शनमा आएको चलचित्र मिस्टेकले भने कुनै पनि प्रचार प्रसार विना नै चलचित्र प्रदर्शनमा आएको छ । तर पनि चलचित्र युनिटलाई भाग्यमानी नै मान्नु पर्छ किनकी अहिलेको…

Read More

चलचित्र ‘इच्छा’ को ट्रेलर रिलिज (भिडियो सहित)

माघ २ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र इच्छाको ट्रेलर रिलिज भएको छ । २ मिनेट ३ सेकेण्ड लामो ट्रेलरमा कलाकार सुबास थापा,दिपशिखा शाहि र दयाहाङ् राई लगायतका कलाकारहरु देखिएका छन् । द्धन्द्ध,माया प्रेम,कमेडी सबैको मिश्रण रहेको इच्छाको ट्रेलरले नै दर्शकको मन जित्ने निर्माणपक्षले दाबी गरेको छ । निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र…

Read More

प्रियंकाको घर भित्र देह व्यापारको अखडा

बलिउड अभिनेत्री प्रियंका चोपडा मालिक्नी रहेकोे ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टर’मा देह व्यापार भइरहेको खुलासा भएको छ । हालै मात्र मुम्बई प्रहरीले ‘स्पा’मा छापा मारेर देह व्यापारमा संलग्न केही महिलाहरुलाई पक्राउ गरेपछि यति बेला प्रियंका तनाबमा छिन् । ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टरमा देह व्यापार चलिरहेको छ’ भन्ने थाहा पाएपछि छापा मारेका हौं, मुम्बई ७…

Read More

इमरान गर्न चाहान्छन् सनी सगँ रोमान्स

बलिउड अभिनेता इमरान हाशमीले बलिउड अभिनेत्री तथा पूर्वपोर्नस्टार सनी लियोन सगँ चलचित्र ‘उंगली’मा समावेश एक गीतमा काम गर्न नचाहेको खबर केहि दिन अगाडी बाहिर आएको थियो । इमरानले भनेका छन् भगवाने जुराएछन् भने एकदिन सनी लियोन सगँ पक्कै काम गर्नेछु । तर इमरानले सनी सगँ काम गर्न नचाहेको कुरालाई भने बकवास भनेका छन् । ‘सनी…

Read More

‘नाईके’को ट्रेलर रिलिज,भन्छन् आर्यन-‘पहिचान काफि छ’ (भिडियो सहित)

अहिले सम्म नायक आर्यन सिग्देलले करिब ५० वटा भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् प्राय सम्पुर्ण चलचित्रमा मााया प्रेमका कथा वस्तुमा देखिने आर्यन मंसिर १९ गते भने नाईके भेषमा देखिने भएका छन् । अहिले सम्म अभिनय गरेका चलचित्र भन्दा फरक भुमिकामा देखिन लागेका आर्यन अभिनित चलचित्र नाईकेको नयाँ ट्रेलर रिलिज भएको छ । ट्रेलरमा आर्यनको…

Read More