किन असुरक्षित छिन् मुम्बईमा करिना ?
बलिउड स्टार अभिनेत्री करिनाले मुम्बई सहर महिलाहरुको लागि पहिलेजस्तो सुरक्षित नभएको बताएकी छिन् । समस्यामा फसेकी महिला सम्बन्धी सूचित गर्ने एक ‘मोबाइल एप्स’को लन्च गर्दै उनले मुम्बईमै सो बताएकी हुन् । मुम्बई सहर पहिलेजस्तो नभएको बताउँदै दुई वर्षअघिसम्म आफूले सहज महसुस गरेको उनको भनाइ थियो । उनले भनिन्, ‘तर, केही यस्ता घटनाहरु भएका छन्, जसबाट…