पुष २५ मा ‘अलविदा’,एक साथ तिन चलचित्र सगँ लडाई
पछिल्लो समयमा एक साथ तिन देखी चार वटा चलचित्रहरु एकसाथ प्रदर्शनमा आउनु सामान्य नै भइसकेको छ । तर एक साथ तिन देखी चारवटा चलचित्र प्रदर्शनमा आउदा चलचित्रका निर्माताहरुले टाउकोमा हात राख्नु सिवाय अरु केहि पनि भेटेका छैनन् । तर पनि एकै मितिमा चलचित्र प्रदर्शन हुन पनि रोकिएको छैन् त्यहि क्रममा पुष २५ गते चार चलचित्र…