म पहिला पागल जस्तै थिए : कीरा नाइटली

हलिउड अभिनेत्री कीरा नाइटली ले भनेकी छिन् म पहिला पागलले गर्ने व्यबहार जस्तै गर्थे तर म २५ बर्षको हुन साथ हरेक कुरा राम्रो सगँ बुझ्न थाले त्यस पछि म सबैलाई राम्रो व्यबहार गर्ने गर्छु । एक वेबसाइट ‘फीमेलफर्स्ट डट का डट यूके’ का अनुसार २९ वर्षीया कीरा पहिलो आफ्नो रुप रंगलाई लिएर निकै घमण्ड गर्ने…

Read More

आखिर रितिकले किन चोरे कोहिनूर हिरा ?

बलिउडका एक्सन नायकका रुपमा परिचित बलिउडस्टार रितिक रोशनले धेरै चलचित्रमा एक्सन भुमिकामा देखिने गरेका छन् । तर पछिल्लो पटक प्रदर्शनमा आउन लागेको चलचित्र बैंग बैंग मा रितिकले अहिले सम्म खेलेको फिल्म भन्दा निकै खतरनाक एक्सन भुमिकामा देखिने भएका छन् । बैंग बैंग चलचित्रमा उनले आफ्नो शरिरलाई जोखिममा राखेर उनले निकै भयानक एक्सन दृश्य दिएका छन्…

Read More

तेश्रो लिङ्गी अन्जलीलाई सूपरमोडल बन्ने चाहना

नेपाली समाजमा अझैपनि तेश्रो लिङ्गी व्यक्तिहरु अर्थात तेश्रो लिङ्गी महिलाहरुलाई नराम्रो नजरले हेर्ने गरिन्छ । तर नेपाली समाजमा यस्ता तेश्रो लिङ्गी पनि छन् जो नेपाली समाजलाई एउटा उदारण दिन सकेका छन् । त्यहि भिडकी एक पात्र हुन् अन्जली लामा । उनी तेश्रो लिङ्गी हुन् तर उनी आफु लिंग परिवर्तन गराएर एक सक्षम र सुपरमोडल बन्ने…

Read More

जब पुजा सुदर्शनको जीवनमा प्रवेश गरिन…(भिडियो सहित)

फाल्गुन १५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अझै पनिको पहिलो गीत रिलिज भएको छ । ‘प्रेम दिवस’ नामक गीतको बोलमा सन्जिब थापाको शब्द तथा स्वर र संगीत हरि लम्सालको रहेको छ । जुन गीतको अभिनयमा सुदर्शन र नायिका पुजा शर्माको माया प्रेमलाई देखाउन खोजिएको छ । सामाजिक प्रेम कहानीमा आधारित चलचित्र अझै पनिलाई सुदर्शन…

Read More

बोक्सीको कथामा सारिका,चलचित्र ‘रक्तभोग’ बन्दै

बरिष्ठ साहित्यकार कृष्ण धराबासीको मदन पुरस्कार समेत पाउन सफल पुस्तक झोलामा आधारित भएर निर्माण भएको चलचित्र झोलाले नेपाली चलचित्रमा एउटा ठुलो बाढि नै ल्यायो जसले गर्दा अहिले नेपाली साहित्यकारहरुले लेखेका चर्चित पुस्तक माथि चलचित्र निर्माण हुने क्रम बढ्दै गएको छ । सति प्रथामा आधारित भएर निर्माण भएको चलचित्र झोलाले सार्क फिल्म फेष्टिबलबाट समेत सर्वेत्कृष्ट नायिकाको…

Read More

‘बिर्खे’ सुरक्षित,१३ दिनमा ९० लाख ग्रस कलेक्शन

भाद्र २० गते बाट देशभर प्रदर्शनमा आएकोे चलचित्र ‘बिर्खेलाई चिन्छस’ ले प्रदर्शनमा आएको करिब १३ औं दिनमा आफ्नो लगानी सुरक्षित गर्न सफल भएको छ । नेपालका करिब ४० वटाहलमा प्रदर्शन आरम्भ गरेको चलचित्र ‘बिर्खेलाई चिन्छस’ ले हिजो सम्मको व्यापार हेर्दा करिब ९० लाख ग्रस कलेक्शन गर्न सफल भएको चलचित्रका कलाकार तथा निर्माता सुवास थापाले बताएका…

Read More

विन्ध्यवासिनी सम्मानबाट संगीतकर्मी देखी पत्रकार सम्मानित

हिजो काठमाडौंको प्रज्ञा भवनमा भएको ‘विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ २०७१’ भब्यताका साथ सम्पन्न भएको छ । विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भएका ‘विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ २०७१’बाट भजनशिरोमणि भक्तराज आचार्यको हातबाट वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई ५० हजार १ रुपैया नगद र ताम्रपत्रसहित ‘संगीतकर्मी सम्मान’बाट सम्मानित भएका छन् । त्यस्तै विन्ध्यवासिनी फाउण्डेसनका आजीवन…

Read More

‘स्टुपिड मन’ का दुई हिरोइनले कसलाई जिउँदै मारे (भिडियो सहित)

भाद्र २० गतेका लागी प्रदर्शन मिति तय गरेको चलचित्र स्टुपिड मनले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरमा दर्शकको क्रेज नघटेपछि चलचित्र स्टुपिड मनलाई असर गर्ने देखिएपछि प्रदर्शन मिति सारी कात्तिक ७ गते पुराएको चलचित्र स्टुपिड मनको अर्को र्शीष गीत रिलिज भएको छ । ‘मजघारमा’ नामक गीतमा नायक निरज बराल,जीवन लुईटेल,नायिकाहरु चाँदनी शर्मा, रिजु श्रेष्ठको वियोगान्त…

Read More

नम्रताको गीतमा झुम्लान् त दर्शक ?

पछिल्लो समय व्यस्त नायिकाको रुपमा चिनिदै आएकी नायिका नम्रता श्रेष्ठ अब दर्शकमाझ गीत प्रस्तुत गर्ने भएकी छिन् । पछिल्लो पटक प्रदर्शनमा आएका केहि चलचित्रले राम्रो व्यापार गर्न छोडेपनि चलचित्रक्षेत्रमा केहि सुस्ताएकी नम्रता अब दर्शकका माझ गीत गाउने भएकी छिन् । तर नम्रताले अहिले सम्म गीत गाएकी भने छैनन् । नम्रताको आफ्नै कम्पनि हाइली हाइ र…

Read More

कलाकारको बर्गीकरण गर्न लागेको होइन : सञ्चारमन्त्री रिजाल

केहि दिन अगाडी कलाकारहरुले सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई भेटि कलाकारहरुको बर्गीकरण गर्ने भन्ने कुराले चौतर्फी विरोध आउदै गर्दा यस विषयमा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आफ्नो मुख खोलेका छन् । हिजो सेन्सरका पदाधिकारीहरु सगँको विषेश भेटमा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आफुहरुले कलाकारहरुको बर्गीकरण गर्न नखोजेको स्पष्ट पारेका छन् । मन्त्री रिजालले ‘कलाकारलाई बर्गीकरण गर्न नभई सुविधा दिन खोजेको भन्दै…

Read More