Thu. Apr 25th, 2024

हलिउड अभिनेत्री कीरा नाइटली ले भनेकी छिन् म पहिला पागलले गर्ने व्यबहार जस्तै गर्थे तर म २५ बर्षको हुन साथ हरेक कुरा राम्रो सगँ बुझ्न थाले त्यस पछि म सबैलाई राम्रो व्यबहार गर्ने गर्छु । एक वेबसाइट ‘फीमेलफर्स्ट डट का डट यूके’ का अनुसार २९ वर्षीया कीरा पहिलो आफ्नो रुप रंगलाई लिएर निकै घमण्ड गर्ने गर्थिन ।

keiraउनलाई लाग्ने गर्थो कि आफु जस्तो राम्री कोहि छैन् भन्ने तर कीराको अनुसार ‘त्यहि बेला म एक पागलले गर्ने व्यबहार भन्दा सायद कम गर्दिन थिए होला ।’ कीराले बताए अनुसार, “२५ साल हुनु भन्दा पहिला म साना साना कुरालाई पनि गम्भिर रुपमा लिने गर्थे त्यसैले पनि त्यति बेला म पागलले गर्ने व्यबहार जस्तो गर्ने गर्थे ।’ ‘जब म २५ बर्षको भए तब देखी म यस्ता कुराबाट टाढा रहे सायद त्यसैले होला अहिले म सबै सगँ राम्रो व्यबहार गर्ने गरेको छु ।’

%d bloggers like this: