दर्शकलाई दिदैछिन् मारियाले नयाँ स्वाद

पुर्व सौन्दर्यकी रानी मारिया एलिनाले आफ्ना दर्शकहरुलाई लागि नयाँ स्वाद दिएकी छिन् । आफ्नो लाज छोप्न केवल दुई हातको सहायता लिएकी मारिया उनको दोस्रो ट्यालेन्ट शोको अडिसनका लागि तयार हुँदैछिन् । २६ वर्षीया गायिकाले आफ्नो लोभलाग्दो शरीरलाई नयाँ तरिकाले प्रस्तुत गरेकी छिन् । एक दिन अगाडि उनी एक टिभी शोका लागि नयाँ गेटअपमा देखिएकी थिइन्…

Read More

‘कोहिनूर’ ले मनायो ५१ दिन,फिल्म सफल बनाउन साथ दिने पत्रकार देखी कलाकार सम्मानित

आउन २३ गते देखी अलनेपाल रिलिज भएको चलचित्र कोहिनूरले आज देखी ५१ दिन पार गरेको छ । अहिलेको अबस्थामा खडेरी लागेको चलचित्रको व्यापारमा चलचित्र कोहिनूरले एउटा भन्दै छाप बनाउन सफल भएको छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले आज ५१ औं दिन मनाउन सफल भएको भन्दै आज काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरि चलचित्र…

Read More

बिराटनगरमा रेड कार्पेट च्यारिटी गर्दे ‘१२ नेपाली एक चिहान’

प्रदर्शन मिति तय नभएको चलचित्र १२ नेपाली एक चिहानले विराटनगरमा रेड कार्पेट च्यारिटी गर्ने भएको छ । आज विराटनगरमा पत्रकार भेटघाट कार्यक्रममा चलचित्र युनिटले उक्त कुरा बताएको हो । रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपालीको हतियारधारी समूहद्वारा हत्या भएको घटनालाई लिएर निर्माण भएको चलचित्र १२ नेपाली एक चिहानलाई सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको थियो ।…

Read More

बन्ने भो चलचित्र ‘वास्तव’,दशैं पछि छायंकन सुरु

एक पछि अर्को गर्दै नेपालीसिनेनगरिमा चलचित्र निर्माण हुने क्रममा बढ्दै गएको अबस्थामा अर्को चलचित्र वास्तव निर्माण हुने भएको छ । आज राजधानीमा एक कार्यक्रम आयोजना गरि चलचित्र वास्तव निर्माणको घोषणा गरिएको हो । सामाजिक कथा र व्यथामा आधारित रहेर निर्माण हुने लागेको चलचित्र वास्तवलाई निरज घिमिरेले निर्देशन गर्ने छन् । हेटौडा , पोखरा , मुडे…

Read More

चलचित्र ‘तमस’ को निर्माण घोषणा,भुवन केसीले गरे चलचित्रको अडियो रिलिज

पछिल्लो समय नेपाली चलचित्रनगरिमा विभिन्न विषयवस्तुहरुलाई केन्द्रिविन्दु बनाउदै चलचित्र निर्माण हुने क्रममा बढ्दै गएको अबस्थामा अब फेरी अपाङता भएका व्यक्तिहरुको विषयमा चलचित्र तमस निर्माण हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र तमस निर्माण हुने घोषणा गरिएको छ । साथै चलचित्रको ३ वटा अडियो गीत पनि रिलिज गरिएको छ । चर्चित नायक भुवन केसीको…

Read More

प्रचारको लागि चलचित्र ‘अझै पनि’ को टिम फेशन शोमा

फागुन ११ मा रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’ को टिम चलचित्र प्रचारको लागि फेशन नाइट शोमा पुगेको छ । रियाज म्यूजिकसंगको सहकार्यमा नभ्यता म्यागाजिनले शुक्रवार राती गरेको ुनभ्यता फेसन्स नाईट आउटुमा निर्देशक आलोक नेम्वाङ् तथा मुख्य कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त सहित निर्मात्री पुनम गौतम पनि थिइन् । ‘हाम्रै समाजको यूवतीहरुको कथा चलचित्रले…

Read More

किन खाली खाली थियो अनुको मन ? (भिडियो सहित)

कात्तिक १४ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र एउटा साथीको ‘खाली खाली थियो मन’ नामक पहिलो र्शीष गीत रिलिज भएको छ । केहि दिन अगाडी मात्र पत्रकार सम्मेलन गरि चलचित्रको उक्त गीत देखाइएको उक्त गीत युटुब मार्फत रिलिज गरिएको छ । आनन्द कार्की र सुधा रत्नको स्वर, संगीत तथा शब्द टंक बुढाथोकी रहेको उक्त गीतमा अनु…

Read More

नायिकाबाट गायिका बनेकी नम्रताले आज बसन्तपुरमा गीत गाउने

काठमाडौ । पछिल्लो समय व्यस्त नायिकाको रुपमा चिनिदै आएकी नायिका नम्रता श्रेष्ठ अब दर्शकमाझ गीत प्रस्तुत गर्ने भएकी छिन् । पछिल्लो पटक प्रदर्शनमा आएका केहि चलचित्रले राम्रो व्यापार गर्न छोडेपनि चलचित्रक्षेत्रमा केहि सुस्ताएकी नम्रता अब दर्शकका माझ गीत गाउने भएकी छिन् । तर नम्रताले अहिले सम्म गीत गाएकी भने छैनन् ।गतसाता पोखरामा स्टेज तताएकी गायिका…

Read More

फेमिली ओरिन्टेड फिल्म गर्दिन : करीना कपुर

पारिवारिक कथाबाट नै आफ्नो फिल्मी करियन सुरु गरेकी बलिउड अभिनेत्री करीना कपुरले अब आफु फेमिली ओरिन्टेड फिल्म नखेल्ने बताएकी छिन् । अहिलेको अबस्थामा फेमिली आरिन्टेड फिल्म नै गर्नु पर्छ भन्ने छैन् करीनाले भनिनन् अब फेमिली ओरिन्टेड फिल्म भन्दा पनि अरु नै क्षेत्रमा प्राथमिकता दिने चलचित्रमा अभिनय गर्छु । करीनाले एक अन्तरर्वार्तामा भनेकी छिन् अहिले सम्म…

Read More

मौथिली फिल्ममा झरनाको डेब्यु,एक साथ दुई चलचित्रमा

नेपाली सिनेनगरिमा करिब १०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी नायिका झरना थापा अब मैथिली फिल्ममा पनि अभिनय गर्ने पक्का भएकी छिन । ओस्कार अवार्डमा छनोट हुने लक्ष्यका साथ नायिका झरना थापाले मैथिली फिल्ममा डेब्यु गरेकी छिन्। मञ्जिता सिने क्रिएसन प्रालि विराटनगरको ब्यानरमा निर्माण हुन लागेको ‘अपन देश नेपाल’ र ‘माँ क दर्द’ नामक दुई मैथिली…

Read More