ट्विटरमा अमिताभ बच्चनका एक करोड फ्यान
बलिउडका सुपरस्टार अमिताभ बच्चन सामाजिक सञ्चालमा निकै सक्रिय अभिनेताका रुपमा चिनिन्छन् । उनी फेसबुक देखी ट्विटरमा पनि उतिकै समय विताउछन् जति उनी अरु काममा विताउने गर्छन । त्यसैले पनि उनका फेसबुक देखी ट्विटर मा समेत करोडौ फ्यान छन् । फेसबुकमा करोडौ फ्यान बटुलेका अमिताभले ट्विटरमा पनि उनले एक करोड फ्यान बटुल्न सफल भएका छन् ।…