Thu. Apr 18th, 2024

बलिउड अभिनेत्री कैटरीना कैफ संसारकै सबैभन्दा सेक्सी जिवित महिला बन्न सफल भएकी छिन् । एक राष्ट्रिय खबर पत्रिकाका अनुसार यूथ सर्वे २०१४ मा कटैरीना सबैभन्दा सेक्सी महिला बन्न सफल भएकी छिन् । हलिउडकी स्टार एंजेलिना जोली र चर्चित पपस्टार बेयोंसे ३७ भोटले पछाडी पर्दै संसारकी सबैभन्दा जिवित सेक्सी महिलाको ताज कैटरीनालाई मिलेको छ ।

31750,xcitefun-katrina-kaif-112a

हाल नै एक पत्रिकाका अनुसार कैटरीना भारतकै सबैभन्दा राम्री महिला रहेको पृष्टि गरेको छ । यो सहित कैटरीनालाई लगातार पाँचपटक संसारकै सेक्सी महिलाको ताज मिल्न सफल भएको छ । यसरी एक सर्वेका अनुसार कैटरीना भारतकै सबैभन्दा राम्रो महिला भएकी बताएको छ । एक पत्रिकाले बताएअनुसार उनी भारतकै सबैभन्दा सुन्दरी महिला हुन् ।

%d bloggers like this: