Fri. Mar 29th, 2024

बलिउडका सुपरस्टार अमिताभ बच्चन सामाजिक सञ्चालमा निकै सक्रिय अभिनेताका रुपमा चिनिन्छन् । उनी फेसबुक देखी ट्विटरमा पनि उतिकै समय विताउछन् जति उनी अरु काममा विताउने गर्छन । त्यसैले पनि उनका फेसबुक देखी ट्विटर मा समेत करोडौ फ्यान छन् । फेसबुकमा करोडौ फ्यान बटुलेका अमिताभले ट्विटरमा पनि उनले एक करोड फ्यान बटुल्न सफल भएका छन् । Amitabh-Bachchan-01अर्थात उनको ट्विटर मा अहिले १ करोड फ्यान पुगेका छन् । ७१ बषिय अमिताभ बच्चन ट्विटरमा बढि फलो गर्ने गर्छन् । उनका ट्विटरमा फ्यान भारतका मात्र नभई संसारभरका नै रहेका छन् । अहिले सम्ममा अमिताभ बच्चनले ३३,००० ट्विटरमा ट्वीट गरिसकेका छन् । यो बलिउड अभिनेताहरु मध्यकै धेरै फ्यान अमिताभले  ट्विटरमा कमाएका छन् ।

%d bloggers like this: