लिजले दिइन जूलियनलाई ४९ लाखको किस
हामीलाई सायद अचम्म लाग्न सक्छ कि एक युवतीले गरेको किसको मुल्य लाख भन्दा पनि माथि पर्न सक्छ भन्ने । पूर्व अस्ट्रेलियन क्रिकेटर शेन वार्नकी गलफ्रेण्ड अर्थात ब्रिटिश मोडल लिज हर्लेले एक व्यक्तिलाई किस दिएर च्यारिटीका लागी पैसा जम्मा गरेकी छिन् । उनले एल्टन जान्स एड्स फाउन्डेशनको लागी लिज हर्लेले क्यानेडियन बिजनेस टायकून जूलियन भारतीलाई किस…