Fri. Apr 26th, 2024

हामीलाई सायद अचम्म लाग्न सक्छ कि एक युवतीले गरेको किसको मुल्य लाख भन्दा पनि माथि पर्न सक्छ भन्ने । पूर्व अस्ट्रेलियन क्रिकेटर शेन वार्नकी गलफ्रेण्ड अर्थात ब्रिटिश मोडल लिज हर्लेले एक व्यक्तिलाई किस दिएर च्यारिटीका लागी पैसा जम्मा गरेकी छिन् ।

140908075206_elizabeth_hurley_shane_warne_976x549_apउनले एल्टन जान्स एड्स फाउन्डेशनको लागी लिज हर्लेले क्यानेडियन बिजनेस टायकून जूलियन भारतीलाई किस दिएर ८१ हजार डलर अर्थात ४९ लाख रुपैयाँ लिएकी छिन् । जूलियनले सबैभन्दा बढि रकम लगाएर लिज हर्ले सगँ डिनर समेत गरेका थिए । खबरका अनुसार २७ बर्षिय क्यानेडियन बिजनेस टायकून जूलियन भारती भारतीय मुलका रहेका बताइएको छ । जूलियनले भनेका छन् ‘यो सब मैले उक्त च्यारिटीको लागी गरेको हुँ । यसमा मेरी पत्नीको पनि कुनै आपत्ती छैन् ।’

%d bloggers like this: