एक्सनको तालमा छोरा,अभिनयमा बुबा
अचम्म लाग्न सक्छ आमाको काखमा बसी अनेकथरी कुरा गर्ने बेला,स्कुलमा साथीहरु सगँ भाडाकुडी खेल्ने बेलामा ८ बर्षका सौगात विष्ट भने आफ्नै बुबालाई एक्सन कट भनेको देख्दा सायद जो कोहिलाई पनि आश्चर्य लाग्न सक्छ । तर यो सहि र यर्थाथ पनि हो । नायक गजित विष्टका ८ बर्षिय छोरा सौगात विष्ट अहिले चलचित्र लब यु बाबा…