Thu. Apr 25th, 2024

चलचित्रका नायिकाहरु विभिन्न बेला विभिन्न कारणले चर्चामा आउने गरेको खबर सायद सबैलाई थाहा छ । सार्वजानिक कार्यक्रममा छोटो लुगाले धोका दिएपछि चर्चामा आउने,कहिले विभिन्न कुरा बोलेर चर्चामा आउने सायद यि कुरा अहिलेका नायिका तथा मोडलहरुलाई साधारण नै भइसकेको छ । तर अब त्यो भन्दा पनि बढि अहिले गायिका ज्योति मगर चर्चामा छिन् । उनको हरेक अन्तरर्वार्तामा उनको लुगाले घोका दिएपछि उनको हरेक टेलिभिजन अन्तरर्वार्ता रोकिने गरेको छ ।

10511286_706572509414389_8106321229285071103_nकेहि दिन अगाडी एनटीभी प्लसको कार्यक्रम ‘टि टाइमा’ वक्षस्थल देखिएपछि उनको अन्तरर्वार्ता एनटीभी प्लसले प्रशारणमा रोक लगाएको थियो । त्यस सगै उनले हिमालय टेलिभिजनबाट प्रशारण हुने हाँस्य कलाकार जोगिन्दर शिवशंकरको कार्यक्रम ‘जोगिन्दर बोले प्रणामजी’ कार्यक्रममा गायिका ज्योति मगरको स्तन देखिए पछि हिमालय टेलिभिजनले समेत उनको अन्तरर्वार्तामा रोक लगाएको छ । उनी हरेक कार्यक्रम तथा पार्टीमा जादाँ निकै छोटो पहिरनमा उपस्थित हुने गर्छिन् । आफ्नो लुगा आफैले सम्हाल्न नजान्दा गायिका ज्योति मगर बेला बेलामा निकै चर्चामा आउने गर्छिन् ।

%d bloggers like this: