Thu. Apr 25th, 2024

49693-ang-500
एजेन्सी । हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले शनिबार तेस्रो बिबाह गरेकी छिन् । हलिउडका सुपरस्टार अभिनेता ब्राण्ड पिट सगँ एन्जेलिनाले तेस्रो बिबाह गरेकी हुन् ।  ५० वर्षे ब्राड र ३९ वर्षे एन्जेलिनाले शनिबार फ्रान्समा बिहे गरेका हुन्।  बिबाह कार्यक्रममा उनीहरुका छोराछोरीहरु समेत उपस्थित भएका थिए । करिब ९ बर्ष सम्म अफइयरमा रहेका उनीहरुले सामान्य तरिकाले बिबाह गरेका छन् । उनीहरु दुईका केहि आफन्तको विच समान्य तरिकाले बिबाह सम्पन्न भएको थियो ।

%d bloggers like this: