आफ्नै रेकर्ड तोडे सलमानले
बलिउड चलचित्रका दबगंस्टार सलमान खानको पछिल्लो चलचित्र किंकले यति बेला बलिउडमा मात्र होइन धेरै देशहरुमा धमका मच्चाइरहेको छ । चलचित्र किंकले प्रदर्शनमा आएको एक हप्तामा करिब प्रदर्शनमा आएका देशहरुबाट २७३.२ करोड रुपैयाँ संकलन गरिसकेको छ । सलमानले शाहरुख खानको फिल्म ‘जब तक हे जान’ र आफ्नै फिल्म ‘दबंग २’ लाई समेत पछाडी चलचित्र किंकले पछाडी पारिसकेको…