Fri. Apr 19th, 2024

बलिउडमा निकै सफल चलचित्रमा अभिनय गरिसकेका बलिउडका स्टार अमिर खान अब उनी द्धारा अभिनित पछिल्लो चलचित्र ‘पिके’मा अमिरलाई एक फरक दृश्यमा देख्न पाइने भएको छ । त्यो फरक दृश्य अमिरले पहिलो पटक गरेका छन् ।

aamirpk2

उनी चलचित्र ‘पिके’का नाङ्गिएको दृश्य समावेश गरिएको छ । १९ डिसेम्बरमा प्रदर्शन हुन लागेको चलचित्र ‘पिके’मा अमिरलाई नाङ्गिएको दृश्यमा देख्न पाइने छ । भर्खरै मात्र ‘पिके’ चलचित्र युनिटले चलचित्रमा अमिर नाङ्गिएको फोटो सार्वजानिक गरेको हो । सो दृश्यमा अमिरले आफनो गोप्य अंग रेडियोले छोपेका छन् । चलचित्रलाई राजकुमार हिरानी निर्देशन गरेका छन् भने चलचित्रमा आमिर खान र अनुष्का शर्मा मुख्य भुमिकामा देखिदै छन् ।

%d bloggers like this: