‘मेरो भ्यालेन्टाइन’को च्यारेटि शो सम्पन्न
साउन १६ गते देखी देखी देशभर प्रदर्शनमा आएको चलचित्र मेरो भयालेन्टाइनले आज काठमाडौको कुमारी हलमा आफनो च्यारेटि शो सम्पन्न गरेको छ । पत्रकार,कलाकारहरु आदीको भब्य उपस्थितिमा मेरो भयालेन्टाइनले च्यारेटि शो सम्पन्न गरेको हो । च्यारेटि शोमा चलचित्रका सम्पुर्ण कलाकारहरु देखी निर्माता,निर्देशकहरु उपस्थित रहेका थिए । च्यारेटि शो हेर्न आएका पत्रकार तथा कलाकारहरुले चलचित्रलाई निकै मनपराएका…