Fri. Apr 26th, 2024

काठमाडौ । नेपालमा चलचित्र तथा चलचित्रकर्मीहरुको हौसला बढाउन पछिल्लो समय निकै अवार्डका कार्यक्रमहरु आयोजना हुन थालेका छन् । त्यहि क्रममा फेरी नेपालमा अर्को सिने अवार्ड हुने भएको छ । नेपाल नृत्यकार सिने अवार्ड (डिसिए)को उत्कृष्ट पाँचमा पर्ने चलचित्र तथा चलचित्रकर्मीहरुको नाम आज सार्वजानिक गरिएको छ ।
IMG_0078
आज काठमाडौंमा पत्रकार सम्मेलन गरि उत्कृष्ट पाँचमा परेकाहरुको नामावली सार्वजानिक गरिएको थियो । अवार्ड आगामी भदौको अन्तिम साता राजधानिमा आयोजना हुनेछ । अवार्ड कुल ३५ बिधामा वितरण गरिने छ । ०७० साल भित्र प्रर्दशनमा आएका करिब ५० भन्दा माथीका चलचित्र मध्येबाट उत्कृष्ट ५ को नामावली सार्वजानिक गरिएको आयोजकले बताएको छ ।
प्रस्तुत छ नेपाल नृत्यकार सिने अवार्ड (डिसिए)को उत्कृष्ट पाँच मनोनयन सार्वजानिक :
CaptureCapture12Capture123Capture1234Capture12345

%d bloggers like this: