Thu. Mar 28th, 2024

बलिउडका निकै चर्चित प्रोडुसर सिद्धार्थराय कपुरले आज आफनो ४० औं जन्मदिनका अबसरमा विषेश कार्यक्रम आयोजना गर्ने भएका छन् । सिद्धार्थको दोस्रो पहिचान उनका तेस्री पत्नी अभिनेत्री विद्या बालनको तर्फमा पनि आजको जन्मदिन विषेश तरिकाले मनाइने छ । अहिले सिद्धार्थराय कपुरलाई बलिउडका एक सफल प्रोडुसरको रुपमा पनि चिनिन्छन् ।
9008_01
सिद्धार्थको जन्म २ अगस्ट १९७४ सालमा भएको थियो । सिद्धार्थको विवाह बलिउडकी सेक्सी नायिका विद्या बालन सगँ भएको १४ डिसेम्बर २०१२ मा विवाह गरेका थिए । सिद्धार्थले तेस्री श्रिमतीका रुपमा विद्या बालनलाई भित्राएका थिए । सिद्धार्थको पहिलो पत्नी सानै देखीकी साथी थिइन्,अहिले उनको छोरा समेत छन् । र दोस्रो पत्नी अहिले टिभी प्रोडुसरको काम गर्छिन । अहिले उनीहरु सिद्धार्थको साथमा भने छैनन् ।

%d bloggers like this: