Fri. Apr 26th, 2024

नेपाली सिनेनगरिमा एकछत्र राज गर्दै आएका चक्लेटी नायक आर्यन सिग्देलले आज आफनो जन्मदिन मनाएका छन् । उमेरले ३० बर्ष पार गरिसकेका आर्यनले चलचित्र नगरिमा निकै सफल चलचित्रहरु प्रदान गरिसकेका छन् । जन्मदिनको अबसरमा आर्यनले कुनै पनि कार्यक्रमको आयोजना भने गरेका छैनन् ।

10530699_337395323083028_8099764819477359929_n

आज मनोरञ्जन संसारडटकम सगँ जन्मदिनको खुसी साट्दै आर्यनले आफनो उमेर भने भन्न चाहेनन् । केहि महिना अगाडी मात्र ४ बर्ष अगाडी देखीकी र्गलफ्रेण्ड सपना भण्डारीलाई आफनो राजकुमारी बनाएका आर्यनले सपना ल्याएको केक काटी आज आर्यनले श्रीमती सगँ खुसी साट्दै जन्मदिन मनाएका छन् ।

चलचित्रमा एकछत्र राज गर्दै आएका आर्यन सिग्देललाई मनोरञ्जन संसारडटकमबाट पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

%d bloggers like this: