Fri. Apr 19th, 2024

केहि महिना देखी प्रेमसम्बन्ध रहिरहेको बलिउडका नायक रणवीर कपुर र कैटरीना कैफ केहि समय फुर्सद भए यि दुई जोडी विभिन्न ठाँउ डुल्ने जाने र्गछन् । त्यस्तै फेरी उनीहरु केहि दिनको छुट्टी लिदै घुमघामका लागी फ्रान्स पुगेका छन् ।

ran-kat_s_650_073014110040

कैटरीनाको पछिल्लो चलचित्र ‘फैंटम’को सुटिगं सकिए सगै र रणवीरको चलचित्र ‘तमाशा’को सुटिगं चलिरहेको अबस्थामा उनीहरुले केहि दिन छुट्टी मिलाएर घुमघामका लागी फ्रान्स पुगेका छन् । यस भन्दा पहिले उनीहरु छुट्टी मनाउन स्पेन पुगेका थिए । उनीहरु केहि दिन अरु फ्रान्समा बसेर र्फकने छन् । रणवीरले चलचित्र ‘तमाशा’को सुटिगं सकाउन साथ उनीहरु केहि दिन अरु छुट्टी मनाउन बाहिर जाने बताइएको छ ।

%d bloggers like this: