प्लाष्टिकका झोला घटाऔं अभियानमा ऋचा र कर्मा

पछिल्लो समय नेपाली सिनेनगरिबाट ओझेल बन्दै गएका नायिका ऋचा शर्मा र अभिनेता कर्मा शाक्यले प्लाष्टिकका झोला घटाऔं अभियानमा लागेका छन् । नेपालबाट प्लाष्टिकका झोला ०७१ सालसम्म घटाऔं, ०७२ सम्म हटाऔं भन्ने मूल नाराका साथ दि जेन नेप–राष्ट्र पहिले युवा सञ्जालले अभियान सञ्चालन गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनमा ०७२ साल सम्ममा प्लाष्टिकका झोला पुर्ण…

Read More

रात विताउन सक्छौ समेत भनेका छन् : अन्जन रक्षा

मानिसलाई धेरै थरिका रुचीहरु हुन्छन् । कोही चलचित्र क्षेत्रको स्टार बन्ने सोंचमा त कोही संसारले चिन्ने व्यक्ति बन्न पाए हुन्थ्यो भन्ने सोचमा हुन्छन् । तर कतिका ती सपनाहरु पुरा पनि हुन्छन् त कतिका त्यसै ओइलिएर जान्छन् । यद्यपी मानिस आफ्नो लक्ष्यमा पुग्नको लागि धेरै नै संघर्ष गरिरहेका हुन्छन् । एक दिन अवश्यक पनि सफल भइने…

Read More

२० बर्षपछिको यस्तो छ ‘जन्मभुमी’

राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाहृय हस्तक्षेप एवं जनजिवन जस्ता विविध पक्षलाई उतारिएको चलचित्र जन्मुभी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । मोहन निरौलाको लेखन तथा निर्देशन रहेको चलचित्र जन्मभुमीलाई सुरज गिरीको लगानी गरेका छन् । निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव…

Read More

झुपडीका शाहरुख भारतमा राज गर्दै

मानिस जन्मनसाथ कोहि पनि धनी र सुखी हुदैन् उसले गर्ने काम र व्यवहारले नै भोलीको उ खुसी र धनी व्यक्ति हुन्छ । हामीले ठुला पर्दामा देखेका कलाकारहरुको अबस्था पनि पहिला निकै र्ददनाक छ । त्यहि भिडका बलिउड स्टार हुन शाहरुख खान । कुनै दिन भाडामा एउटा फ्ल्याट लिएर बसेका शाहरुख खान अहिले उनी २०० करोड…

Read More

घुम्न आएका प्रशान्तको यो कस्तो ‘निशानी’ (भिडियो सहित)

भाद्र २७ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र निशानीको एउटा र्शीष गीत सार्वजानिक भएको छ । गोर्खा पल्टन चलचित्रले राम्रो व्यापार गरेपछि निकै हौसिएका गायक एवं नायक प्रशान्त तामाङको पछिल्लो चलचित्र निशानी यहि भादै २७ गते देशभर प्रदर्शनमा आउदै छ । लाहुरे विर गाथाको बास्तविक कथामा आधारित चलचित्र निशानीको ‘यो रमाइलो गाँउमा घुम्दै आएको’ नामक…

Read More

दर्शकका लागी सम्बोधनको गेट

भदौ ६ गते देखी देशभर प्रदर्शनमा आउन लागेको चलचित्र सम्बोधनले सिटि सेन्टरमा दर्शकका लागी स्वागत गेट निर्माण गरेको छ । प्रचार प्रसारमा निकै दैडधुप गरेको सम्बोधनमा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा नायिका नम्रता श्रेष्ठ क्राइम रिपोर्टरको भूमिकामा देखिएकी छिन् भने दयाहाङ राई सीबीआई अफिसर्सको भूमिकामा…

Read More

बलिउडका किंगस्टार शाहरुख खान नेपाल आउँदै

बलिउड चलचित्रमा एकछत्र राज गदै आएका किंगस्टार शाहरुख खान अब नेपाल आउने भएका छन् । बलिउडमा मात्र होइन उनका फ्यान नेपालमा पनि लाखौ छन् । अब बलिउड स्टार शाहरुख खान सगँ नेपालीले प्रत्यक्ष रुपमा नै उनीसगँ नाच्न पाउने छन् । तर केहि सिमित व्यक्तिले मात्र । कान्साई नेरोल्यका पेन्ट्सले नेपालमा बलिउड स्टार शाहरुख खान ल्याउन खोजिएको…

Read More

फ्राइडे रिलिज : ‘शीशा’ र ‘कोहिनूर’

पछिल्लो समय एक आपसमा चलचित्रहरु एक साथ एकै मितिमा दुई देखी तिन वटा सम्म चलचित्रहरु प्रदर्शनमा आइदिदाँ चलचित्रको व्यापार सोचे अनुरुपको हुन सकेको छैन् । त्यहि क्रममा आज फेरी एक साथ दुई चलचित्र देशभर प्रदर्शनमा आएका छन् । ति चलचित्र हुन् शीशा र कोहिनूर । यि दुवै चलचित्रलाई यति बेला निकै आशावादी चलचित्रको रुपमा हेरिएको…

Read More

विरामी नीर शाह नेपाल टेलिभिजनको अध्यक्षमा नियुत्त

केहि समय अगाडी हार्ट अट्याकमा परि अस्पताल समेत भर्ना भएका र अहिले आराम गरिरहेका नेपाली सिनेनगरिका बरिष्ठ कलाकार नीर शाह नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुत्त भएका छन् । हिजो बसेको मन्त्रीपरिषदको बैठकले नीर शाहलाई अध्यक्षमा नियुत्त गरेको हो । शाहले २०४२ पश्चात झण्डै दश बर्ष सरकारी टेलिभिजनको नेतृत्व समेत गरेका थिए । शुक्रबार देखी नै आफनो काम…

Read More

बलिउडकी सेक्सी नायिका नेहा काठमाडौंमा

बलिउड फिल्ममा निकै सेक्सी नायिकाको रुपमा परिचित नेहा धुपिया आज काठमाडौं आइपुगेकी छिन् । राजधानीमा आयोजना हुन लागेको फेशन ब्रान्ड फेस्टामा सहभागी हुन नेहा काठमाडौं आएकी हुन् । उनले काठमाडौं आउनु अघि भारतको विमानस्थलबाट आफनो फोटो ट्विटरमार्फत सार्वजानिक गर्दे आफु काठमाडौं जान लागेको बताएकी थिइन् । नेहा ३ दिन द हिमालयन टाइम्सले आयोजना गर्न कार्यक्रममा…

Read More