Sat. Apr 20th, 2024

भदौ ६ गते देखी देशभर प्रदर्शनमा आउन लागेको चलचित्र सम्बोधनले सिटि सेन्टरमा दर्शकका लागी स्वागत गेट निर्माण गरेको छ । प्रचार प्रसारमा निकै दैडधुप गरेको सम्बोधनमा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् ।

10501585_772526556126853_7910614333230730410_n

चलचित्रमा नायिका नम्रता श्रेष्ठ क्राइम रिपोर्टरको भूमिकामा देखिएकी छिन् भने दयाहाङ राई सीबीआई अफिसर्सको भूमिकामा देखिएका छन् । राजनीतिक पृष्ठभूमि र नेपालको परिवेशलाई चलचित्रले  मुख्य केन्द्रविन्दु बनाएको छ । चलचित्रलाई हेमराज विसीले निर्देशन गरेका हुन् भने सरोज न्यौपानेले निर्माण गरेका हुन् ।

%d bloggers like this: