Thu. Apr 25th, 2024

मानिस जन्मनसाथ कोहि पनि धनी र सुखी हुदैन् उसले गर्ने काम र व्यवहारले नै भोलीको उ खुसी र धनी व्यक्ति हुन्छ । हामीले ठुला पर्दामा देखेका कलाकारहरुको अबस्था पनि पहिला निकै र्ददनाक छ । त्यहि भिडका बलिउड स्टार हुन शाहरुख खान । कुनै दिन भाडामा एउटा फ्ल्याट लिएर बसेका शाहरुख खान अहिले उनी २०० करोड पर्ने महलको मालिक छन् । मुंबईको कार्टर रोड स्थित सी फेसिंग श्री अमृत अपार्टमेंटको ७ औं तल्लामा उनले एउटा फ्ल्याट डेरामा लिएर बसेका थिए ।

6083_1

सो फ्ल्याटमा ३ वटा मात्र बेडरूम थियो । अहिले शाहरुख खानले दुबईमा आफ्नो नया प्रोजेक्ट रोयल एस्टेट्स बाय शाहरुख खान शुरु गरेका छन् । ३,८३८ करोड भन्दा बढिको निकै महंगो प्रोजेक्टमा शाहरुख खानले पैसा लगाउदै छन् । कुनै दिन पैसा नभएर भोकै समेत सुतेका शाहरुख खानले यस प्रोजेक्टको २३ लाख वर्ग फिटमा लुम्बईको इन्वेस्टमेंट पार्कमा शाहरुखले हाउजिंग कम्युनिटी डेवलप गर्ने भएका हुन् । यो भनिरहदाँ तपाईहरुलाई लाग्न सक्छ शाहरुख खानले यो के मा लगानी गर्दै छन् भन्ने तर शाहरुख खानले अब नयाँ घर बनाउदै छन् । र उनले यति धेरै लगानी गर्देछन् त्या घरमा । हाल पनि उनी सगँ निकै महंगो पर्ने घर छ । उनको घरको नाम हो सिग्नेचर । दुबईमा बनिरहेको उनको घरमा ६ वटा बेडरुम रहेको छ । जो कुल ८,५०० स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । यस घर पुरै १४,००० स्क्वेयर फिटमा निर्माण भएको छ । यस घरको मुल्य करिब २०० करोड भन्दा माथिको छ । यो ८०० फुटबल मैदानको बराबार शाहरुख खानको एउटा घर रहेको छ ।

%d bloggers like this: