Thu. Mar 28th, 2024

बलिउड फिल्ममा निकै सेक्सी नायिकाको रुपमा परिचित नेहा धुपिया आज काठमाडौं आइपुगेकी छिन् । राजधानीमा आयोजना हुन लागेको फेशन ब्रान्ड फेस्टामा सहभागी हुन नेहा काठमाडौं आएकी हुन् ।

1743565_637169392987641_1414510569_n

उनले काठमाडौं आउनु अघि भारतको विमानस्थलबाट आफनो फोटो ट्विटरमार्फत सार्वजानिक गर्दे आफु काठमाडौं जान लागेको बताएकी थिइन् । नेहा ३ दिन द हिमालयन टाइम्सले आयोजना गर्न कार्यक्रममा सहभागी हुने छिन् । उनी होटल हायातमा ३ दिन विताउने छिन् । नेहा पुर्व मिस इन्डियासमेत हुन ।

%d bloggers like this: