‘पिके’मा नाङ्गिएका अमिर पहलवान बन्दै
बलिउड स्टार अमिर खानको पछिल्लो चलचित्रमा पिकेमा नाङ्गिएको पोस्टर सार्वजानिक भए सगै अमिर निकै विवादमा परेका छन् । यति मात्र होइन सो पोस्टरमा अमिरले आफ्नो गोप्य अंग रेडियोले छोपेको पोस्टर सार्वजानिक भए सगै उक्त पोस्टरका कारण एक ओकिलले अदालतमा समेत मुद्धा दायर गरेका छन् । चलचित्र ‘पिके’मा सार्वजानिक सो पोस्टरले अस्लिनता र यौन हिंसालाई मनोवल…