Fri. Mar 29th, 2024

भाद्र २० गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिर्खेलाई चिन्छस’को एउटा र्शीष गीत रिलिज भएको छ । ‘के भयो आज’ मलाई नामक गीत युटुब मार्फत सार्वजानिक गरिएको छ । गीतमा सुवास थापा, बिनिता खड्का र आयुशा रार्इ देखिएका छन् ।

Capture

चलचित्रको प्रोमो र गीत संगितले पनि बजारमा यति बेला बजारमा निकै राम्रो प्रतिक्रिया बटुल्दै गएको छ । चलचित्रका नायक र निर्माता समेत आफै रहेका सुबास थापालाई चलचित्रमा विभिन्न भुमिकामा देख्न सकिन्छ । चलचित्रमा मोहित मुनालको संगीत, जगदीश्वर थापाको पटकथा छ । निर्माणपक्षले चाडै नै ‘विर्खेलाई संविधान दे’ भन्दै संविधान सभा घेराउको कार्यक्रम पनि गर्ने तयारी गरेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=94WwlS3fqOs&feature=youtu.be&list=UUNR1KcWXj7zpWQFJtU3ddYg

%d bloggers like this: