Sat. Apr 27th, 2024

आधा दर्जन फिल्म खेल्दा समेत चर्चामा नआएपछि पछिल्लो समयमा नायिका जिया केसी फुसर्दमा देखिन्छिन् । झापामा जन्मिएकी जिया केसीले चलचित्र हो यही माया हो, एटीएम, रुद्राक्ष, आफ्नै मनलाई सोधी हेर, बर्बाद, रिङरोड, जिगोलोजस्ता फिल्ममा हट नायिकाको रुपमा अभिनय गरेकी छिन् । तर उनको जवानीलाई दर्शकले मन नपराएपछि यति बेला उनी कोठामा बसी चिया पिएर बस्नुको अरु विकल्प नै भेटेकी छैनन् ।

10488224_1443640622589947_258469399042822053_n

केहि समय अगाडी उनी नायक भुवन केसीसँगको सम्बन्धलाई लिएर अझ बढी चर्चामा छिन् । सेक्सका बारेमा निकै खुलेर बोल्न रुचाउने जिया चलचित्रमा पनि भनेको जस्तो दृश्य दिन हिचकिचाउदिनन् । चलचित्रमा आफ्नो हट जवानी नविकेपनि कलाकार भएपछि जस्तो पनि भुमिका गर्नुपर्छ भन्दै जिया आफु यही क्षेत्रका लागि नै जन्मिएको बताउँछिन । जस्तो सुकै दृश्य दिन पनि मान्ने भएका कारण कुनै समय जिया चलचित्रहरुमा निकै व्यस्त पनि थिइन तर उनको हट दृश्यलाई दर्शकले मन नपराइदिदाँ उनी आज भोली निकै फुर्सदमा छिन् ।

%d bloggers like this: