Fri. Apr 26th, 2024

बलिउड नायिकाहरु आफु आकर्षक बन्नका लागी विभिन्न कपडाहरु लगाउने गर्दछन् तर त्यहि लुगाले कहिले काँहि नराम्रो सगँ धोका दिने गर्दछ । त्यस्तै भएको छ अहिले बलिउड एक नायिका आलिया भट्टलाई । केहि दिन अगाडी एक कार्यक्रममा सहभागी हुन निकै छाटो लुगामा पुगेकी आलियाको भित्रि बस्त्र देखिएपछि यति बेला बलिउडमा हंगामा चलेको छ ।

10592931_842824925728970_7088852670906870261_n

अलियाले आफ्नो शरिरलाई सुहाउने लुगा त लगाएर आएकी थिइन तर उनको लुगाले उनको अंग नै छोप्न सकेन । र उनको भित्र बस्त्र मिडियाको नजरमा कैद भयो । उनको भित्रि बस्त्र प्रष्ट रुपमा मिडियाको क्मामेरामा देखिएको थियो । अलिया धेरै पटक लुगाको कारणले शिकारमा परेकी छिन् । यस बारेमा आलियाले अहिले सम्म केहि बोलेकी छैनन् ।

%d bloggers like this: