Thu. Apr 18th, 2024

अमेरिकी फिल्मका महान अभिनेता तथा ओस्कार विजेता रोविन विलियम्सले आत्महत्या गरेको पुष्टि भएको छ । उनले फँसी लगाएर आत्महत्या गरेको अमेरिकन पुलिसले बताएको छ । ६३ बर्षिय रोविन विलियम्स आफ्नै घरमा मृत अबस्थामा फेला परेका थिए । सुत्रले बताएअनुसार उनको शव अगाडी एउटा चक्कु समेत भेटिएको थियो ।

1071_1

उनका तीन छोराछोरी समेत थिए । ओस्कार विजेता कलाकार रोविन विलियम्स जुलाईमा एजिलिस टाइम्सको खबर अनुसार उनी ड्रक्स प्रयोग गर्ने गर्थे । र त्यहि सेवनबाट छुटकारा पाउन नसकेपछि उनले आत्महत्या गरेको हुन सक्ने बताइएको छ । रोविन विलियम्सले यस सेवनबाट छुटकारा पाउनका लागी सुधार केन्द्रमा समेत बसेका थिए ।

%d bloggers like this: