Fri. Mar 29th, 2024

केहि दिन अगाडी मात्र नेपाली सिनेनगरिका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको एक हप्ता नपुग्दै आज अर्का लोकप्रिय लोकगायक सरोजगोपाल बज्राचार्यको निधन भएको छ । बिहीवार बिहान ६५ वर्षको उमेरमा उनको निधन भएको हो ।
10553342_554056498031668_4543698000891267765_n
लामो समयदेखी मधुमेय र उच्च रक्तचापका कारण विरामी परेका बज्राचार्यले कयौ गीतहरु बजारमा अहिले पनि चर्चित छन् । देउराली उकाली चढेर, नक्कलीलाई भगाई लग्यो झिल्केले,करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल लगायतका धेरै गीतहरु उनले गाएका छन् । पोखरामा बसोबास गर्दै आएका लोकगायक बज्राचार्यलाई आजै दाहसंस्कार गरिनेछ ।

%d bloggers like this: