भदौको पहिलो साताबाट ‘नेपाली तारा ३’ सुरु हुने

निकै लामो समय देखी हुन नसकेको नेपालको निकै चर्चित सांगीतिक रियालिटी शो ‘नेपाली तारा ३’ चाडै सुरु हुने भएको छ । आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरि ‘नेपाली तारा ३’को बारेमा जानकारी दिइएको थियो । कार्यक्रमको जर्जमा प्रकाश गुरुङ,सुरेश अधिकारी, ,गायक रामकृष्ण ढकाल रहनेछन् ।

Read More

“मोडल अफ दि ईयर २०१४” हुदै

नेक्स्ट मोडल्स नेपालको मिस नर्सको अपार सफलतापछि अब “मोडल अफ दि ईयर २०१४” आयोजन हुने भएको छ । आज काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि नेक्स्ट मोडल नेपाल सस्थाले यहि २०७१ साल श्रावण १७ गते शनिबार देखी अडिसन सुरु गर्ने भएको हो ।

Read More

बंगाली दुलही बन्ने बिपाशा बसुको चाहाना

बलिउड अभिनेत्री बिपाशा बसुले भनेकी छिन् आफनो विवाह हुदाँ बंगाली दुलहीको सजावटमा नजर आउन चाहाने बताएकी छिन् । अहिले बिपाशा अभिनेता हरमन बवेजा को साथ प्रेमसम्बन्ध रहिरहेको छ । ३५ बर्षिय अभिनेत्री विपाशाले विवाह कहिले हुने भन्ने विषयमा भने केहि बोलेकी छैनन् ।

Read More

मथुराले खायो अभिनेत्री विपनाको सपना

काठमाडौ । केहि बर्ष यस्तो समेत थियो हरेक निर्माता निर्देशकहरुले नायिका विपना थापा नभई चलचित्र निर्माण नै गर्देन थे । बोरु बर्षै दिन पर्खेर विपनालाई चलचित्रमा देखाए चलचित्रले राम्रो व्यापार गर्छ भन्ने निर्माता निर्देशक धैरे थिए । तर अहिले यस्तो अबस्था छ कुनै बेला भ्याई नभ्याई हुने तिनै नायिका विपना थापालाई नै चिनदैनन् ।

Read More

म शाहिद कपुरको निकै ठुलो फयान हुँ : आलिया भट्ट

विकास बहलले चलचित्र ‘क्वीन’ पछि फिल्म ‘शानदार’ निर्देशन गर्ने भएका छन् । यस चलचित्रमा शाहिद कपूर र आलिया भट्ट चलचित्रमा देखा पर्ने छन् । आलियाले भनेकी छिन् ‘म विकासको फिल्ममा शानदार भमिकामा अभिनय गर्ने छु । मलाई उनको फिल्म क्वीन निकै मन परेको थियो । म यो देख्नका लागी आतुर छु कि फिल्ममा मेरो अभिनयको साथ के प्रयोग गर्नेछन् ।’

Read More

पशुपतिको तिज गितको भयो विरोध,पहिलो गांसमै ढुङ्गा

     काठमाण्डौ ।हरेक जसो  तिजमा उत्कृष्ट गित पस्किदै हरेकको मन जित्न सफल  चर्चित लोकदोहोरी गायक पशुपति शर्माले यसचोटीको तिजमा भने पहिलो गांसमै ढुङ्गा खानुपरेको छ। हरितालिका तिजलाई लक्षित गर्दै ‘गाउँ निकाला’ एल्बममा  समाबेश यो गितमा “के को बाहुन के को जनजाति,जातका कुरा गर्नेहरु देशका लागि घाती,जातका कुरा गर्नेको दिमाग कहाँ छ रु,मेरो छोराले कमिनी…

Read More

ममता पाण्डे बनिन् ‘मिस नर्स चितवन’

मिस नर्स चितवन २०१४ को उपाधि ममता पाण्डेले हात पारेकी छिन् । स्ट्रिङ मिडियाले चितवनमा पहिलोपटक आयोजना गरेको मिस नर्स चितवनमा पाण्डेले १४ प्रतिस्पर्धीलाई पार्दै मिस नर्स चितवनको उपाधि हात पारेकी हुन् । एक सय भन्दा बढी प्रतिस्पर्धीहरुले भाग लिएको प्रतियोगितामा ४० जना मात्र अडिसन राउण्डमा सहभागि भएका थिए ।

Read More

लिंडसे लोहानलाई मिल्यो ‘बेस्ट कमबैक अवार्ड’

अभिनेत्री लिंडसे लोहानलाई चलचित्रमा पुन आगमनका कारण उनी ‘बिगेस्ट कमबैक अवार्ड’ले सम्मानित भएकी छिन् । उनलाई ‘इश्चिया ग्लोबल फिल्म एण्ड म्यूजिक फेस्टीवल’ सम्हारोमा सम्मान मिलेको हो ।

Read More

मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलियामा सम्पन्न

      अष्ट्रेलिया –अष्ट्रेलियाको सिड्नीमा मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया हिजो सम्पन्न भएको छ । सो प्रतियोगिताबाट मेलबर्नका अनुपमध्वज किरण र सिड्नीकी आरजु कार्की क्रमशः मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया हुन सफल भएका छन । शनिबार सिड्नीको हष्र्टभिलमा सम्पन्न भएको उक्त प्रतियोगितामा २२ जना प्रतिष्पर्धीहरुलाई पछाडि पार्दै उनीहरुले उपाधि जितेका हुन् । त्यसैगरी फस्ट…

Read More

‘किक’मा सलमानको विल्कुलै फिट अभिनय : चेतन

बलिउडका दवंगस्टार सलमान खानको आउन लागेको चलचित्र ‘किक’का पटकथा लेखक चेतन भगतले भनेका छन् ‘सलमानलाई यो चलचित्रले नयाँ बाटो तर्फ लौजाने छ ।’ ‘किनकी ‘किक’मा सलमानले गरेको अभिनय निकै सशक्त रहेको र सो अभिनय सलमानलाई निकै मिलेको बताएका छन् ।’

Read More