Sat. Dec 9th, 2023

bipasa basu
 
बिपाशाले बताए अनुसार अभिनेता हरमन बवेजा बंगाली भएका कारण आफनो विवाह एक परम्परागत बंगाली दुलहीको रुपमा हुने बताएकी छिन् विपाशा आफनो विवाह असाधारण तरिकाले गर्ने सोचमा रहेकी छिन् ।
२०१२ मा मेगास्टार अमिताभ बच्चनको ७० बर्षको जन्मदिनमा हरमन सगँ भेट भएसगै उनीहरुको प्रेमसम्बन्ध रहेको थियो । विपाशाको पछिल्लो चलचित्र ‘क्रीचर’ १२ सेक्टेम्बरमा प्रदर्शन हुदैछ ।

%d bloggers like this: