Fri. Apr 26th, 2024

अभिनेत्री लिंडसे लोहानलाई चलचित्रमा पुन आगमनका कारण उनी ‘बिगेस्ट कमबैक अवार्ड’ले सम्मानित भएकी छिन् । उनलाई ‘इश्चिया ग्लोबल फिल्म एण्ड म्यूजिक फेस्टीवल’ सम्हारोमा सम्मान मिलेको हो ।
lohan
कॉन्टैक्ट म्युजिक खबरको अनुसार २८ वर्षीय लोहान को ‘मीन गर्ल्स’को काफी चर्चा मिलेको थियो । लोहानको सप्ताह शुरुवातमा इटलीको यस पुरस्कारबाट सम्मान भएकी हुन् । यस पुरस्कार लोहानलाई त्यति बेला मिलेको थियो जति बेला उनी वेस्ट इंड थिएटरको साथमा पहिलो पटक ‘स्पीड द पिलो’को तयारी गरेकी थिइन् ।
अभिनेत्री लिंडसे लोहानको खबर अनुसार अब उनी अभिनयको क्षेत्रमा पुरा ध्यान केन्द्रित रहने बताइएको छ ।

%d bloggers like this: